काठमाडौं, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।
आइतबार साढे ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा नेताहरूको चीन भ्रमण साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया