
काठमाडौं, ६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नु भएको छ ।
आज भक्तपुरस्थित निवासबाट उहाँलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रसाईँसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उहाँहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिनु भएको थियो ।








प्रतिक्रिया