१८ कार्तिक २०८३, बुधबार

एमाले वरिष्ठ उपाध्यक्ष भण्डारीद्वारा प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन उद्घाटन (तस्वीरहरू)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन उद्घाटन गरेकी छन् ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बुधबार आयोजित महाधिवेशन भण्डारीले उद्घाटन गरेकी हुन् ।

तस्वीरहरू–