६ श्रावण २०८३, बुधबार

काठमाडौंको धोबिखोलामा ट्याक्सी खस्यो, चालकको उद्वार

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । काठमाडौंको अनामनगरस्थित हनुमानस्थानको  करिडोरबाट धोविखोलामा ट्याक्सी खसेको छ ।

भारी वर्षासँगै बा.२ ज १७९२ नम्बरका ट्याक्सी ट्याक्सी खोलामा खसेको हो । चालकको भने प्रहरीले उद्वार गरेको छ ।

उद्धार हुनेमा चितवनको कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामा रहेका छन् ।