
काठमाडौं, ३० भदौ । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा गरेको हो । जसअनुसार काठमाडौं महानगरपालिकाका प्रमखु प्रशासकीय अधिकृत पनि फेरिनु भएको छ ।
महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरूवा गरेर उहाँको स्थानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईँलाई ल्याइएको हो ।
कसको सरूवा कहाँ ?








प्रतिक्रिया