१८ कार्तिक २०८३, बुधबार

स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्न निर्वाचन आयोगले सिफारिस गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित निर्वाचन आयोगका पदाधिकारीहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गर्नु भएको हो ।

स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । भेटमा प्रधानमन्त्री ओलीले आयोगको प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने बताउनुभयो ।