२३ कार्तिक २०८३, सोमबार

ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । ताप्लेजुङको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार गएराति १२:८ बजे ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।