४ कार्तिक २०८३, बुधबार

खाडी र मलेसियाबाटै नेपाली मजदुरका धेरै शव भित्रन्छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khadi Ma Nepali Majdur Haru Kam Gardaiकाठमाडौं, १४ असार । वैदेशिक रोजगारीमा जानेमध्ये हरेक दिन ४ नेपालीको शव त्रिभुवन विमानस्थलमा भित्रिने गरेका छन् ।

जेठमा मात्रै १२२ नेपालीले ज्यान गुमाएको समाचार कारोबार दैनिकले छापेको छ ।

जेठमा बढी गर्मी भएकै कारण खाडी र मलेसियामा धेरै नेपालीको मृत्यु भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष ज्ञानप्रसाद गैरेले बताए ।