१९ कार्तिक २०८३, बिहिबार

नेपालमा फेरि भूकम्पको धक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukamapa-sindhupalchok

काठमाडौँ, १३ असार । नेपालमा आइतबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार राति १० बजेर १ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालमा दुई दिनपछि भूकम्पको धक्का महसुस गरिएको हो । यसअघि शुक्रबार दुईपटक भूकम्पको धक्का महसुस गरिएको थियो ।