काठमाडौं, १३ असार । सरकारी अनुदानका कार्यक्रमबाट पहुँचवाला मात्र लाभान्वित भएको एक अध्ययनले देखाएको छ ।
कृषिमा सरकारी अनुदानका कार्यक्रमहरु शून्य दशमलव ५ हेक्टरभन्दा कम जमिन भएका ५८ प्रतिशत किसानको पहुँचमा नपुग्ने एक अध्ययनले देखाएको नागरिक दैनिकले समाचार छापेको छ ।
कृषि मन्त्रालय र कृषिविभागअन्र्तगत संचालित अर्बौका आयोजना पाउन लेख्नुपर्ने प्रस्ताव र यसको प्रक्रियाबारे साना किसानले भेउ नै नपाउने प्रतिवेदनमा उल्लेख छ ।















प्रतिक्रिया