१८ कार्तिक २०८३, बुधबार

धनगढीको लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं नै फर्कियो

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २४ साउन । काठमाडौँबाट धनगढीको लागि उडेको बुद्ध एयरको जहाज पुन काठमाडौं फर्किएको छ ।

बिहीबार साँझ ५स्३० मा काठमाडौँबाट धनगढीका लागि उडेको जहाज मौसम खराब भएपछि काठमाडौं फकिएको हो ।

काठमाडौंबाट उडेको जहाज करिब १ घण्टापछि पुन काठमाडौँ नै फकिएको हो ।