१ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार विश्वासको मत लिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार विश्वासको मत लिनु हुने भएको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि उहाँले आज प्रदेश सभा सचिवालयलाई पत्र पठाउनु भएको हो । केन्द्र सरकार परिवर्तनसँगै प्रदेश सरकारमा पनि समीकरण फेरबदल हुँदा मुख्यमन्त्री सोडारी अल्पमतमा पर्नुभएको छ ।

नेकपा एमालेले उहाँप्रतिको समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको हो ।