
काठमाडौं, १३ साउन । प्रि-ओपन सेसनमा नेप्से सूचक ३८.२७ अंकले बढेको छ । यससँगै सूचक २६०६.४१ विन्दुमा आएको छ ।
९ कराड ६८ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १९२ कम्पनीको १ लाख ८० हजार ५ सय ६ कित्ता सेयर कारोबार भएको छ । कुल १६९ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ११ सय ९७ वटा कारोबार भएको हो ।















प्रतिक्रिया