२ कार्तिक २०८३, सोमबार

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । प्रि-ओपन सेसनमा नेप्से सूचक ५.८२ अंकले बढेको छ । यससँगै सूचक २४९३.९२ बिन्दुमा आएको छ ।

२ करोड ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको ६७ हजार १ सय ८८ कित्ता सेयर कारोबार भएको छ । कुल ३३ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १३६ वटा कारोबार भएको हो ।