१६ कार्तिक २०८३, सोमबार

चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको शकुसल उद्धार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । चन्द्रागिरी केवलकारमा अड्किएका सबै यात्रुको शकुसल उद्धार गरिएको छ ।

बुधबार दिउँसो करिब साढे १२ बजेतिर अचानक विद्युत सेवा अवरुद्ध भएपछि झण्डै ७० जनाजति यात्रु केवलकारमा अड्किएका थिए ।

स्टेसन नजिक रहेका ८ जना यात्रुको भर्‍याङ लगाएर उद्धार गरिएको र अन्यको केवलकारबाटै उद्धार गरिएको प्रहरीले जनाएको छ ।