१८ कार्तिक २०८३, बुधबार

फेरि गयो नेपालमा भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-earthquakeकाठमाडौं, ९ असार । नेपालमा बुधबार फेरि भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अुनसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज दिउँसो २ बजेर ५९ मिनेटमा गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको हो ।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४ रेक्टर स्केलको हो । यसअघि सोमबार दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का महसुस भएको थियो । आजको भूकम्प एक दिन विराएर आएको हो ।

Earth-quake-table