३० आश्विन २०८३, शुक्रबार

मानसिक तनावले यी बलिउड स्टार हिरोको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjib-bediमुम्बई । टेलिभिजनको लोकप्रिय शो ‘संजीवनी’मा डाक्टर ओमीको भुमिकाका देखिँदै आएका अभिनेता संजीत बेदीको निधन भएको छ । उनले मंगलबार राति प्राण त्यागेका हुन् ।

अभिनेता बेदी एक मानसिक समस्यासँग जोडिएको रोगबाट ग्रसित थिए । जसका कारण संजीतलाई कोमामा राखिएको थियो । कोमा गएको केही समयमै उनको मृत्यु भएको बताइएको छ । उनको आजै अन्तिम संस्कार गरिएको छ ।

संजीतले ‘कसौटी जिंदगी देखि क्या होगा निम्मो का, थोड़ी सी ज़मीं थोड़ा आसमां र जाने क्या बात हुई जस्ता टेलिभिजन सिरियलमा काम गरिसकेका थिए । एजेन्सी