
काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नु भएको छ ।
सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुगेर पदभार ग्रहण गर्नु भएको हो।
त्यसअघि उहाँले लैनचौरस्थित सहिद स्मारकमा रहेका शहीदहरूको शालिकमा माल्यार्पण गर्नुभएको थियो भने पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर कम्युनिष्ट नेताको तस्वीरमा माल्यार्पण पनि गर्नु भएको थियो ।















प्रतिक्रिया