२६ कार्तिक २०८३, बिहिबार

परराष्ट्रमन्त्री बनिन् आरजु देउवा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बन्नु भएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु हाल संसदको कृषि समितिको सभापति रहनु भएको थियो । यसअघि पटक पटक सांसद बनेपनि उहाँ मन्त्री बनेको भने पहिलो पटक बन्नु भएको हो ।