२१ असार २०८३, आइतबार

एमालेले बोलायो सचिवालय बैठक

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २३ असार । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार बैठक मंगलबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको हो ।

च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल हुने प्रमुख गौतमले बताउनुभयो ।