२८ आश्विन २०८३, बुधबार

विश्वकप अभ्यास खेलमा ब्राजिल, जर्मनी, रसिया र पोल्याण्ड विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football

काठमाडौ, २४ जेठ । विश्वकप फुटबल अन्र्तगत अभ्यास खेलमा ब्राजिल, जर्मनी, रशिया र पोल्याण्ड विजयी भएका छन् । गएराति भएको खेलमा जर्मनीले अर्मानियालाई ६–१ गोल अन्तरले पराजित गरेको थियो । यसैगरी आयोजक राष्ट्र ब्राजिलले सर्बियामाथि १–० को कठिन जित निकाल्यो ।

रसियाले मोरक्कोलाई २–० ले पाखा लगाउदा पोल्याण्डले लुथियानालाई २–१ गोल अन्तरले निराश बनाएको थियो ।