२५ कार्तिक २०८३, बुधबार

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ३ असार । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

चुरे गाउँपालिका-१ बस्ने अन्दाजी ३३ वर्षीय रोजबहादुर बमको करेन्ट लागेर मृत्यु भएको हो । सोही ठाउँको जिगडा टोलमा बिजुलीको पोलमा विद्युत बिग्रिएपछि बनाउने क्रममा आइतबार करेन्ट लागेर बम गम्भिर घाइते हुनुभएको थियो ।

उहाँको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।