२ कार्तिक २०८३, सोमबार

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा एमाले मुख्यालयमा (तस्वीरहरू)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले आज नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पुग्नु भएको छ ।

एमालेको सूचना प्रविधि व्यस्थापन तथा कार्यालय व्यबस्थापनको बारेमा अध्ययन गर्न सापकोटा एमाले मुख्यालयमा पुग्नु भएको हो । उहाँलाई उपमहासचिव विष्णु रिमालले एमालेको हेडक्वार्टर संचालनका बारेमा जानकारी गराउनुभएको थियो ।

एमाले केन्द्रीय कार्यालय सुव्यवस्थित र आधुनिक प्रविधिलाई आत्मसात गर्दै चलेको अनुभव आफूले गरेको सापकोटाले धारणा व्यक्त गर्नुभयो ।