१ कार्तिक २०८३, आइतबार

टी-२० विश्वकप : नेदरल्याण्ड्सले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नेपालले आइसीसी टी-२० विश्वकपको पहिलो खेलमा ब्याटिङको निम्तो पाएको छ ।

अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेको हो । योसँगै नेपालले पहिला ब्याटिङ गर्न लागेको हो ।

मौसमका कारण खेल आधा घण्टा धकेलिएको थियो ।