
काठमाडौं, १८ जेठ । ६१ किलो सुन तस्करी प्रकरणमा एकजना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काभ्रेका थर्कमान लामालाई पक्राउ गरेको हो । उहाँलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरिएको हो ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगले यसअघिको सुन तस्करीको अनुसन्धानमा प्रश्न उठाउँदै थप व्यक्तिमाथि अनुसन्धान अगाडि बढाउन सुझाव दिएको थियो।















प्रतिक्रिया