९ श्रावण २०८३, शनिबार

एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तिमगर निर्वाचित

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १३ जेठ । नेकपा (एमाले) पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तिमगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

उहाँको नेतृत्वमा १०१ सदस्यीय जिल्ला कमिटी बनेको हो । कमिटीको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज) उपसचिवमा दीपक विश्वकर्मा र महिला उपसचिवमा मीना जिसी चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन शुक्रबार महासचिव शंकर पोखरेलले गर्नुभएको थियो ।

Skip This