मुम्बई । सामाजिक सञ्जालमा न्यूड फोटो हालेर चर्चामा आइरहने बलिउड नायिका/मोडल पूनम पाण्डे एकपटक फेरि चर्चामा आएकी छिन् ।
बिश्व योग दिवस मनाउन भारतमा चलिरहेको प्रशिक्षणमा सबै लागेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि योग अभ्यास गरिरहेका छन् । त्यही बेला योग आशन भन्दै पूनम पाण्डेले आफ्नो हर्कत देखाउन हट फोटो सार्वजनिक गरेकी छिन् । भारतमा योगलाई महत्व दिईन्छ ।
पूनमले योग आसन आफ्नै स्टाइलले गरेकी छिन् । उनको योग आसन भन्दै यौनसम्पर्कको बेला गरिने आसन गरिरहेकी छिन् ।
‘डगी आसन’ र ‘ब्रेस्ट आसन’ भनेर नाम दिई पूनमले दर्शकलाई उत्तेजित पार्न सेक्स गर्दा गरिने आसन देखाइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
योगका नाममा यौन उत्तेजना प्रर्दशित गरेको भन्दै उनको भारतभरी आलोचना भएको छ । स्वयं उनका दर्शकहरुले समेत यस्तो बेला आफ्ना हर्कत लुकाएर राख्न सुझाव दिएका छन् । एजेन्सी
https://www.youtube.com/watch?v=2xDxoIDKDlI
















प्रतिक्रिया