काठमाडौं, ४ असार । भूकम्पपछि मानव तस्करीको जोखिम बढेपछि नेपाल प्रहरीले २२ वटा चेकजाँच नाका थप गरेको छ ।
सीमामा १२ वटा तथा बालबालिकालाई सहयोगका नाममा तस्करी गर्न लागिएको घटना बाहिर आएपछि नेपाल प्रहरीले चेकिङ नाका थपेको हो ।
यसअघि भारतसँगको सीमानमा आठवटा मात्र नाका रहेकामा त्यसलाई थपेर २० पुराइएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
त्यसरी राजमार्गमा पनि महिला तथा बालबालिका बेचबिखन तथा नियन्त्रणकै उद्देश्यले १० वटा राजनीतिक चेकिङ प्वाइन्ट स्थापना गर्न लागिएको नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयका डिआइजी मिङमार लामाले बताए ।















प्रतिक्रिया