४ कार्तिक २०८३, बुधबार

डब्लुएफपीले कुहिएको चामल वितरण गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

wfp-world-food-program-job-vacancyगोरखा, ४ असार । भूकम्पपछि पहिरोले थातथलो छाडेर जंगलछेउको खर्कमा बसेका लाप्राकबासीलाई विश्व खाद्य कार्यक्रम डब्लुएफपीले चामल कुहिएको बाँड्को भेटिएको छ ।

स्थानीय श्रीबहादुर गुरुङले फेसबुकमार्फत वितरण गर्न लागिएको कुहिएको चामलको फोटो सार्वजनिक गरेका थिए। ‘कुहिएको चामल फिर्ता गर्न भनेका छौं ।’

स्थानीय मार्सिङ गुरुङले भने, राम्रो राम्रो छानेर खान भनेका छौं ।

विश्व खाद्य कार्यक्रममले रेडक्रस र सेभ द चिल्डेनको समन्वयमा खाद्यान्न वितरणको जिम्मा लिएको कान्तिपुर दैनिकले छापेको छ ।

३० बोरा चामल कुहिएको भेटिएको थियो । अनुसन्धान गर्न कर्मचारी पठाएको खाद्य कार्यक्रमकी कर्मचारी सगुन गजुरेलले बताइन ।