४ कार्तिक २०८३, बुधबार

भूकम्प आउनुभन्दा २२ सेकेन्डअघि जानकारी दिने प्रविधि जडान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Earthquakeकाठमाडौं, ४ असार । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले भूकम्प आउनुभन्दा १० देखि २२ सकेन्डअघि नै जानकारी दिने प्रविधि जडान गरेको छ ।

चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्‍याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजजिक ठाउमा साइरन प्रयोग गरिनेछ ।

नास्टले बिहीबार खुमलटारमा मुख्य सिस्टम जडान गरेको कारोबार दैनिकले छापेको छ ।