काठमाडौं, ६ वैशाख । परम्परागत रुपमा पुरुषले मात्र बजाउने नौमती बाजाप्रति महिलाहरुको आकर्षण पनि बढेको देखिन्छ । बिहीबार नयाँ बानेश्वर चोकमा नयाँ वर्ष २०८१ सालको पहिलो लगनमा नौमती घन्काउन हिँडेका महिलाको समूह ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस