१४ कार्तिक २०८३, शनिबार

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ बैशाख । साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउदै ७३ रन बनाएको हो ।

साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ३७ रन बनाउनुभयो भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सक्नुभएन ।

त्यस्तै नेपाली बलर करण केसी र अविनास बोहोराले २/२ विकेट लिए भने ललित राजबंशी र प्रतिस जिसीले एक एक विकेट लिनुभयो । गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८/८ ओभर खेलाइएको छ ।