८ असार २०८३, सोमबार

नयाँ सत्ता गठबन्धनबीच ८ बुँदे सहमति

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नयाँ सत्ता गठबन्धनबीच आठ बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच आठ बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने उल्लेख छ ।

यस्तै रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

यी हुन सहमतिहरू–