१३ असार २०८३, शनिबार

रविकै नेतृत्वमा सरकारमा जाने रास्वपाको तयारी

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ बन्ने सरकारमा सहभागी हुनेभएको छ ।

सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा जाने रास्वपाको तयारी रहेको बताइएको छ ।

सत्ता गठबन्धन भत्किएसँगै रास्वपासहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)बीच नयाँ सरकार बन्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले पहिलो चरणमा एमाले, माओवादी र रास्वपाबाट एक–एक जना मन्त्री बनाउने तयारी गर्नुभएको छ ।

एमालेबाट पदम गिरी र माओवादीबाट बर्षमान पुन मन्त्री बन्न लाग्नुभएको छ ।