काठमाडौं, २० फागुन । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५३ अंकले बढेको छ । यससँगै सूचक १९७२.६२ विन्दुमा आएको छ । २ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ५ सय ४३ कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया