९ श्रावण २०८३, शनिबार

खेतको गरामा त्रिपाल ओछ्याएर निन्द्रा मेटाउँदै मिटरब्याज पीडितहरु

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेखु, ८ फागुन । धादिङको मलेखु क्षेत्रमा खेतको गरामा त्रिपाल ओछ्याएर निन्द्रा मेटाउँदै गरेका मिटरब्याज  पीडितहरु । मिटर ब्याज साहुजीले घरबास उठाएपछि पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट न्याय माग्दै २२ दिनदेखि उनीहरु पैदल हिन्डेर काठमाडौंतर्फ आइरहेका छन् । तस्वीर: शंकर श्रेष्ठ/रासस

Skip This