११ कार्तिक २०८३, बुधबार

कोशी सरकार र पहिचानवादीबीच ५ बुँदे सहमति

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचानवादी पक्षबीच पाँचबुँदे सहमति भएको छ ।

आज दोस्रो दिनको वार्तामा दुई पक्षबीच सहमति भएको हो ।

सहमतिअनुसार प्रदेशको पुन: नामाकरण सम्बन्धमा सहमती हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडी बढाउने, आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तीपूर्ण राजनीतिक गतिविधि अगाडी बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने, पहिचानको आन्दोलनका क्रममा भएका घाईतेहरुको उपचारको व्यवस्थापन र शहिद परिवारलाई क्षतीपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रब्न्ध गर्ने लगायत रहेका छन् ।