३१ असार २०८३, बुधबार

नेप्से परिसूचक सामान्य अंकले वृद्धि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मााघ । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बुधबार ३।०८ अंकले बढेको सेयर बजार २०८८।८० विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३१३ कम्पनीको ७६ लाख २० हजार २१३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ३७ लाख ७९९ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ११५ कम्पनीको सेयरमूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर छ ।