१ कार्तिक २०८३, आइतबार

१०० वर्ष पुरानो घरमा होमस्टे

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १३ माघ । चितवनको फिस्लिङ–शक्तिखोर सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–२ मायाटारमा रहेको सय वर्ष पुरानो खरले छाएको घर । स्थानीयबासी टीका गुरुङले खरको छानोले छाएको पुरानो घरलाई घरवास (होमस्टे) बनाएर सञ्चालन गरेपछि आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्वीरः कृष्ण आचार्य/रासस