काठमाडौं, ११ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा अन्य क्लस्टरबाट नेपाली काँग्रेसका कृष्ण सिटौला विजयी हुनु भएको छ । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उद्वव थापालाई पराजित गर्नुभएको हो ।

प्रतिक्रिया