१९ असार २०८३, शुक्रबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य बढेको छ ।

शुक्रबार छापावाला सुन तोलामा ५०० रुपैयाँले बढेर तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि ५ रुपैयाँले बढेर तोलाको एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।