६ कार्तिक २०८३, शुक्रबार

आँप टिप्दा करेन्ट लागेर मोरङमा एक बृद्धाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुमन घिमिरे

मोरङ, २७ जेठ । करेन्ट लागेर मोरङको पथरी शनिश्चरे नगरपालिकामा बुधबार दिउँसो एक बृद्धाको घटनास्थलमै मृत्यु भएको छ ।

दिउँसो साढे १२ बजे आँप टिप्ने क्रममा बिजुलीको चुडिएको तारबाट करेन्ट लाग्दा पथरी शनिश्चरे ७ कि ७० वर्षिया बृद्धा लिलामाया पाख्रिनको मृत्यु भएको हो ।

बृद्धाको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र उर्लाबारी मंगलबारेमा राखिएको छ ।