८ श्रावण २०८३, शुक्रबार

राप्रपाको चियापानमा प्रचण्डदेखि रवि लामिछानेसम्म (तस्वीरहरू)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित चियापान कार्यक्रम समापन भएको छ ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रम बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिति थियो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

राप्रपाले पुस २७ गतेका दिन नियमित रुपमा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

 

Skip This