
काठमाडौं, २७ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ ।
पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार राप्रपाले भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा सहभागिता जनाउनुहुँदै अध्यक्ष ओलीले पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।











प्रतिक्रिया