१६ असार २०८३, मंगलबार

जसपाको केन्द्रीय समितिको बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्नेछ ।

राजनीतिक समितिको बैठक पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गते धनुषामा गर्ने प्रस्तावबारे आजको केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ ।

त्यस्तै, राजनीतिक तथा सांगठनिक प्रतिवेदनउपर निर्णय हुनुका साथै राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि निर्णय हुने बताइएको छ ।