२ कार्तिक २०८३, सोमबार

राष्ट्रियसभा निर्वाचन: कृष्णप्रसाद सिटौलाले दर्ता गराए उम्मेदवारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँले कोशी प्रदेशबाट उम्मेदवारी दर्ता गराएका हुन् । उहाँले विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक हिमाल कार्की रहनुभएको छ ।