३० आश्विन २०८३, शुक्रबार

अब फेसबुक म्यासेन्जरबाटै पैसा पठाउनुस !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

facebook-messenger

काठमाडौं‌, २७ जेठ । अब तपाई फेसवुक म्यासेन्जरको माध्यमबाट आफ्ना फेसवुक साथीसँग लेनदेन गर्न सक्नुहुने छ । नेपालमा भने तत्काल यो सुविधा दिइएको छैन । फेसवुकले केहि देशमा भने यो सुविधा सुरु गरिसकेको छ ।

फेसवुकले आफ्नो म्यासेन्जरबाट मनी ट्रान्सफरको सुविधा सुरु गरेपछि मनी ट्रान्सफर सेवा प्रदायकसँग यसको सिधा प्रतिस्पर्धा हुने छ । यस्तो सेवा सुरु गर्नको लागि केन्द्रिय बैंकको स्विकृति भने लिनु पर्ने हुन्छ । नागरिक दैनिकमा समाचार छ ।