
काठमाडौं, २० पुस । जिल्ला प्रशासन कार्यालय ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाइएको छ ।
यसअघि बालकुमारी घटनापछि मन्त्रालय तानिएका तत्कालीन सीडिओको ठाउँमा श्रेष्ठलाई पठाइएको हो ।
यस्तै जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी शेखर खनालको सरूवा भएको छ।








प्रतिक्रिया