२६ कार्तिक २०८३, बिहिबार

बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको बस दुर्घटना, २० जना घाइते

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका-१३ को भन्ज्याङ नजिकैमा दुर्घटना भएको छ ।

आज आइतबार बिहान बर्दियाबाट दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा २० जना घाइते भएको प्रहरीले जनाएको छ । दाङका एसपी रामबहादुर केसीका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।