२६ कार्तिक २०८३, बिहिबार

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

कांग्रेसले आज आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएको हो ।

शनिबार सम्पन्न केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न तथा र पुस १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको कांग्रेसले जनाएको छ ।